देशभर झिलिमिली तिहार : लोडसेडिङ हुन नदिन कुलमानको टीम रातदिन ‘हाई अलर्ट’

कात्तिक ८, २०७६

काठमाडौं – वर्षाैंसम्म लोडसेडिङको मार खेपेका नेपाली त्यो पीडा अझै बिर्सिएका छैनन् । विगत केही वर्षदेखि नियमित लोडसेडिङ भने हटेको छ ।

विद्युत् बढी खपत हुँदा भने लोड धान्न नसकेको भन्दै आकस्मिक लोडसेडिङ हुने गरेको छ । आजदेखि शुरू भएर दिपावलीका बेला स्वाभाविक रुपमा विद्युत्को खपत बढ्ने नै छ । त्यसो भए तिहारमा लोडसेडिङ हुन्छ त ?

 

प्रकाशित मिति: : 2019-10-25 18:23:16

प्रतिकृया दिनुहोस्