के वर्षा, के हिउँद काठमाडौंका सडकमा खाल्डाखुल्डी नभएको समय छैन । झ्यारर् पानी पर्यो भने सडकमा पोखरी बनिहाल्छ । जनताले सडकका खाल्डाखुल्डी पुर्नपर्यो भन्दा सरकार कहिले बजेट छैन, कहिले कामदार पाइएन, त कहिले निर्माण सामग्रीको अभाव भयो भन्छ ।
तर, जब काठमाडौंमा विदेशबाट अतिविशिष्ट अतिथिको आगमन तालिका तय हुन्छ, त्यसपछि रकेटको गतिमा काम हुन्छ, सडकको खाल्डाखुल्डी पुरिन्छ ।
अहिले काठमाडौंमा त्यही भइरहेको छ । बिहीबार रातको १२ बजिसकेको थियो । काठमाडौंबासी मस्त निद्रामा थिए तर सडकमा भने धमाधम काम भइरहेको थियो । कतै सडकको खाल्डा पुरिँदैछ, कतै सडक पेटीमा रंगरोगन गरिँदैछ त कतै ज्रेब्रा क्रसिङमा रंग लगाउने काम भइरहेको छ ।
आफैं सडकमा खटिएका ठेकदार भनिरहेका थिए, ‘छिटो गरौं है ! दुई तीन दिनमा त सबै भ्याउनुपर्छ ।’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया