डडेल्धुरा- ०७१ साल जेठ २४ गते नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबादुर देउवाले डडेल्धुरालाई खुला दिसामुक्त जिल्ला घोषणा गरे। योसँगै डडेल्धुरा खुला दिसामुक्त हुने १५औँ जिल्ला बन्यो।यति मात्र होइन सुदुरपश्चिमका ९ जिल्लामध्ये दोस्रो जिल्ला समेत डडेल्धुरा नै भयो। कुल जनसंख्या १ लाख ४२ हजार ९४ रहेको डडेल्धुरामा २०७१ सालको तथ्यांकअनुसार जम्मा २७ हजार ७ सय ४५ घरधुरीमा निजी शौचालय छ। जसमध्ये केही परिवारले संयुक्त रुपमा शौचालय प्रयोग गरेको बताएको छ।
जिल्लाभर १२ सार्वजनिक शौचालय छन्। जसमध्ये पानीको समस्या तथा पायक पर्ने स्थानमा निर्माण नगरिएकाले सदमुकाममै ४ सार्वजनिक शौचालयमा ताला लगाएको छ। प्रयोगमा रहेका पनि अव्यवस्थित रुपमा प्रयोग भइरहेको उद्योग वाणिज्य संघ डडेल्धुरा अध्यक्ष लोकराज भट्टले बताए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया