संविधान दिवसमा कार्यविधि विपरीत कैदी छुटे

फाइल तस्बिर

संविधान दिवसका अवसरमा सरकारले राम्रो चालचलन रहेको भन्दै २६० कैदीलाई रिहा गर्‍यो । यसरी रिहा भएकामध्ये आधा कसैको हत्या गरेर वा हत्याको प्रयास गरेको दोषी ठहर भएर जेलमा सजाय भोगिरहेका थिए ।यतिमात्र होइन, सवारी दुर्घटनामा अरुको ज्यान लिएर जेल सजायँ भोगिरेहको ५२ जना पनि बाँकी कैद सजायँ मिनाहा भएर संविधान दिवसको अवसरमा छुटेका छन् ।

प्रकाशित मिति: : 2019-09-26 15:03:36

प्रतिकृया दिनुहोस्