१५ वटा मेडिकल र ३ वटा डेन्टल कलेजको सरकारलाई चेतावनी- यो वर्ष नयाँ भर्ना नै लिँदैनौँ

गण्डकी मेडिकल कलेज।

काठमाडौँ– १५ वटा निजी मेडिकल कलेज र तीन वटा डेन्टल कलेज गरी १८ वटा कलेजहरुले यो वर्ष एमबिबिएस र बिडिएसमा विद्यार्थी भर्ना नगर्ने निर्णय गरेका छन्।

उनीहरुले प्रधानमन्त्रीलाई पत्र लेख्दै सरकारले निजी मेडिकल कलेजहरुलाई बन्द गराउने उद्देश्यले कलेजहरुको सिट संख्या, शुल्क निर्धारण गरेको र विदेशी विद्यार्थीको भर्ना सम्बन्धी स्पष्ट नीति नभएको भन्दै विद्यार्थी भर्ना नगर्ने बताएका हुन्।

प्रकाशित मिति: : 2019-09-25 18:58:37

प्रतिकृया दिनुहोस्