२८ वर्षसम्मको वैज्ञानिक अध्ययनको निष्कर्ष : जलवायु परिर्वतनको असर गहुँमा पर्दैन

तस्बिरः नेपाललाइभ

काठमाडौ–जलवायु परिर्वतनको असर खाद्यबाली र फलफुलमा परेको अनुमान गरिँदै आएको छ। पृथ्वीको तापमान थप वृद्धि भएमा खाद्यान्नको उत्पादनमा थप कमी आउने पनि अनुमान छ।

तर गहुँसम्बन्धी एक अध्ययनको निष्कर्ष भने अपेक्षा गरिएभन्दा फरक आएको छ। गहुँमा जलवायु परिर्वतनको दुष्प्रभावबाट बच्न सक्ने गुण हुन सक्ने सो अध्ययनको निष्कर्ष छ।गहुँ र अन्य खाद्यान्नको जङ्गली बिउमा यस्तो आनुवंशिक गुण हुने निष्कर्षमा २८ वर्ष लामो वैज्ञानिक अध्ययन पुगेको हो। 

प्रकाशित मिति: : 2019-09-24 23:47:02

प्रतिकृया दिनुहोस्