जब सडकमा १० वर्षे बालकले प्रहरीलाई नै ‘चरेस’ किन्न अफर गर्‍यो...

रातोपाटी

सोमबार दिउँसो बालबालिका खोजतलास तथा समन्वय केन्द्रमा ५/७ जना घेरा हालेर कुर्सीमा बसिरहेका थिए । त्यहाँ पत्रकार र प्रहरी कर्मचारी मात्र थिए ।केहीछिनमै प्रहरीको भ्यानमा हालेर तीन जना बालिका र एक जना बालकलाई ल्याइयो ।

प्रहरीको सुरक्षासँगै उनीहरु पनि केन्द्रको गेटभित्र छिरे । उनीहरु सडकबाट उद्धार गरेर ल्याएका बालबालिका रहेछन् । तर, उनीहरुको हुलिया हेर्दा भने सडकबाट उद्धार गरिएका जस्ता देखिदैन थिए । उनीहरुको पहिरन काठमाडौँको कुनै धनाढ्य परिवारको सदस्यले लगाउने भन्दा कम थिएन ।

प्रकाशित मिति: : 2019-09-24 16:03:30

प्रतिकृया दिनुहोस्