'दिदीको ट्याक्सी पो रै'छ भनेर भाग्छन्'

तस्बिरः सेतोपाटी

कुन-कुन विषयमा कुरा गर्ने भनेपछि मात्रै उनी क्यामरामा बोल्न तयार भइन्। व्यक्तिगत जीवनका केही प्रश्न भने नगर्नु भनिन्।यो सडकमा ट्याक्सी कुदाएर हिँड्दा धेरैले प्रश्न गर्छन् होला !

स्याङ्जाकी ईश्वरी थापाले काठमाडौंका सडकमा ट्याक्सी चलाएको आठ वर्षभन्दा बढी भयो। त्यसअघि खसी-कुखुराको मासु काट्ने-बेच्ने लगायत धेरै काम गरेकी रहिछन्। अचेल उनका हात ट्याक्सीको स्टेरिङमै अडिरहेका छन्।

प्रकाशित मिति: : 2019-09-23 15:00:13

प्रतिकृया दिनुहोस्