मेरो जीवन बदल्नेहरू

सविता उप्रेती आफ्ना विद्यार्थीसँग।

पेप्सिकोला–काँडाघारी सडकखण्डको भर्खरै कालोपत्रे गरिएको बाटो। दक्षिणतिर झरेर खहरे नपुग्दै मूल सडकसँगै जोडिएको छ– एउटा निजी स्कुल।

बालवयका विद्यार्थीहरू चञ्चल छन्। कोही खेलिरहेका छन्। एकअर्कासँग हाँस्दै गफ गरिरहेका पनि देखिन्छन्। कोही शिक्षकले पढाएको पाठप्रति एकाग्र छन्। उत्सुक छन्। जिज्ञासु उत्तिकै। आडैको अर्को घरमा पनि स्कुल छ। केटाकेटीहरू छन्। दृश्य भने अर्को स्कुलको भन्दा एकदमै भिन्न छ। एउटै कोठामा फरक–फरक उमेर समूहका केटाकेटी सँगै बसेका छन्।

प्रकाशित मिति: : 2019-09-23 08:41:25

प्रतिकृया दिनुहोस्