सरकारले भदौमा क–कसलाई दियो करोडौं रकम ?

तस्बिरः बाह्रखरी

दक्षिण एशियाली खेलकूदका लागि ९५ करोड, उपनिर्वाचन गराउन २५ करोड, निर्मला पन्त हत्याकाण्डपछिको आन्दोलनका घाइतेको उपचार खर्च

काठमाडौं । सरकारले गएको भदौ महिनामा ठूलो परिमाणको रकम आर्थिक सहायतको नाममा बाँड्नुका साथै विभिन्न कार्यक्रमका लागिसमेत गरेर करोडौंको रकम निकासा गरेको छ ।  अर्थ मन्त्रालयबाट प्राप्त जानकारीअनुसार मन्त्रिपरिषद्को साउन १६ को निर्णयअनुसार संखुवासभा जिल्ला खाँदबारी निवासी हाल चन्द्र निगाहपुर स्रोत केन्द्रका मुकुन्द पुरीलाई ५ लाख रुपैयाँ गृह मन्त्रालयमार्फत आर्थिक सहायता उपलब्ध गराइएको छ । कारण भने खुलाइएको छैन ।

प्रकाशित मिति: : 2019-09-22 07:33:22

प्रतिकृया दिनुहोस्