‘धनी र प्रतिष्ठित घरका महिला पनि गरिब छन्’

रातोपाटी

सामुदायिक वन उपभोक्ता महासङ्घकी केन्द्रीय अध्यक्ष हुन् भारती पाठक । सामुदायिक वन उपभोक्ता समिति हुँदै उनी अहिले केन्द्रको नेतृत्वमा पुगेकी हुन् । नेपालका ग्रामीण महिलालाई आम्दानीको स्रोतसँग नजिक गराउने उद्देश्यले सामुदायिक वनमा होमिएकी उनी आफ्नो लक्ष्य प्राप्तीका लागि दिनरात नभनी लागिपरेकी छन् । 

प्रकाशित मिति: : 2019-09-21 20:25:22

प्रतिकृया दिनुहोस्