शिक्षक : व्यक्ति र व्यक्तित्व

फाइल तस्बिर

आधुनिक शिक्षण कलामा ज्ञानात्मक, भावनात्मक, क्रियात्मक र व्यावहारिक पक्षलाई महŒव दिइन्छ । शिक्षण सिकाइलाई अर्थपूर्ण बनाउन सिकारुमा पढाइलेखाइप्रतिको रुचि बढाउन आवश्यक हुन्छ । यसका लागि शिक्षकले बालमनोविज्ञानको अध्ययन गरी उनीहरूको घर, परिवार, उमेर, पूर्वज्ञान, मानसिकता, कठिनाइलगायतका पृष्ठभूमिको जानकारी राखी पढाइप्रति रुचि जगाउने वातावरणको सिर्जना गर्नुपर्छ । गुणस्तरीय शिक्षण कार्य गर्न शिक्षक व्यक्ति भए तापनि उसमा अनेक व्यक्तित्वको भूमिका निर्वाह गर्न सक्ने क्षमता अनिवार्य ठानिन्छ ।

प्रकाशित मिति: : 2019-09-19 13:23:36

प्रतिकृया दिनुहोस्