नेपाल वायुसेवा निगम: पूर्वराजाको बक्यौता सरकारले तिर्ने कि ज्ञानेन्द्र शाहले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमलाई तिर्नुपर्ने बक्यौताका हकमा 'जुनसुकै शक्तिशाली व्यक्ति वा संस्थालाई' नछाडिने बताएका छन्। 

मन्त्री भट्टराईले नेपाल वायुसेवा निगम सुधारका लागि सुझाव दिन गठित कार्यदलको प्रतिवेदन बुझ्नुअघि नै पूर्वराजा ज्ञानेन्द्रकै बक्यौता समेत उठाउने सार्वजनिक अभिव्यक्ति दिएका थिए।

प्रकाशित मिति: : 2019-09-19 07:45:17

प्रतिकृया दिनुहोस्