वायु सेवा निगमलाई सार्वजनिक तथा निजी ‘मोडल’मा लैजानुपर्ने, तत्काललाई विदेशी व्यवस्थापक ल्याउनुपर्ने

तस्बिरः एजेन्सी

काठमाडौँ— विगत ६ दशकदेखि नेपाली झण्डा बाहकका रुपमा अस्तित्वमा रहेको नेपाल वायु सेवा निगम लिमिटेडलाई सार्वजनिक तथा निजी साझदारी कम्पनीको ‘मोडल’ मा परिणत गर्नुपर्ने सुझाव कार्यदलले सरकारलाई दिएको छ।

पूर्व सरकारी सचिव सुशील घिमिरेको संयोजकत्वको पाँच सदस्यीय नेपाल वायुसेवा निगम सुधार सुझाव कार्यदलको प्रतिवेदनमा त्यस्तो सुझाव उल्लेख गरिएको हो।

प्रकाशित मिति: : 2019-09-18 17:05:39

प्रतिकृया दिनुहोस्