अहिलेको हाम्रो संक्रमणबाटै समाजवाद पनि आउन सक्छ, सत्यनास पनि हुन सक्छ

तस्बिरः रातोपाटी

अन्तोनियो ग्राम्सीको भनाइबाट म आफ्नो कुरा शुरु गर्न चाहन्छु । उनी भन्छन्, द क्राइसिस कन्सिस्ट प्रिसाइस्ली इन द फ्याक्ट द्याट द ओल्ड इज डाइङ एण्ड द न्यू क्यान नट बी वर्न ।The crisis consists precisely in the fact that the old is dying and the new cannot be born: Antonio Gramsci

उनी भन्छन्: त्यतिबेलाको युगसँगै, अर्थात् एउटा युगको अन्त्य भएर एउटा नयाँ युगको शुरुवात हुने स्थिति अर्थात् त्यो संक्रमणको समय सबैभन्दा बढी कठीन हुन्छ, संकट सबैभन्दा बढी त्यहीँ हुन्छ  । नेपालमा पुराना थुप्रै चिजहरु मर्दैछन् तर नयाँ चीज जन्मँदै आएको पनि छैन । जस्तो, पुरानो संस्कृति, पुरानो चलचलन, पुराना सम्बन्ध र पुराना मान्यताहरु थुप्रै भत्किएका छन् । त्यसको ठाउँ नयाँले लिन भ्याएको पनि छैन् । यस्तो स्थितिमा अब समाज कसरी अगाडि बढ्छ ?

पुरानो संस्कृति,पुरानो चलचलन,पुराना सम्बन्ध र पुराना मान्यताहरु थुप्रै भत्किएका छन् । त्यसको ठाउँ नयाँले लिन भ्याएको पनि छैन् । यस्तो स्थितिमा अब समाज कसरी अगाडि बढ्छ?

 

प्रकाशित मिति: : 2019-09-17 16:08:38

प्रतिकृया दिनुहोस्