विप्लवको गोप्य पत्रः सेना सञ्चालनका लागि चन्दा दिनुस्, हामीलाई कसैले हराउन सक्दैन (पत्रसहित)

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले व्यापारी, उद्योगीलगायतलाई आफ्नै हस्ताक्षर गरेर पठाउने पत्र बाह्रखरीले प्राप्त गरेको छ । यसअघि विप्लव स्वयंले चन्दाका लागि लेखेको पत्र बाहिरिएको थिएन । तर विप्लव समूहले भदौदेखि पाँच महिना आर्थिक संकलन अभियान सुरु गरेको बताएको थियो । भूमिगत अवस्थामा रहेका विप्लवद्वारा हस्ताक्षरित पत्रमा सेना र पार्टी सञ्चालनका लागि भन्दै चन्दा माग गरिएको छ ।

प्रकाशित मिति: : 2019-09-17 15:48:22

प्रतिकृया दिनुहोस्