सोमबार, १५ डिसेम्बर २०२५

मलेसियाबाट फर्केर बनाएको संसार गोलीले उडायो

News Image
अनलाइनखबर
• • •

काठमाडौं । रुपन्देहीको ओमसतिया गाउँपालिका– ५ का महेन्द्र कुर्मी गाउँमै खेती किसानी गर्थें । वैदेशिक रोजगारीका लागि दुईपटक मलेसिया पुगेर पछिल्लो समय आर्थिक अवस्था बलियो बनाउँदै लगेका थिए।

परदेशमा कमाएर जोगाएको रकमले के गर्ने ? उनी कुनै उत्पादक क्षेत्रमा लगानी गर्न चाहन्थे । तर, उपयुक्त ठाउँ भेटेका थिएनन् ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!