सरकारद्वारा काठमाडौंमा १ हजार सडक बालबालिकाको उद्दार

तस्बिर:रातोपाटी

काठमाडौं– सरकारले गत एक वर्षभित्र काठमाडौं उपत्यकाबाट एक हजार ११ जना सडक बालबालिकाको उद्धार गरेको छ ।  राष्ट्रिय बाल दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित कार्यक्रममा सरकारले सार्वजनिक गरेको तथ्याँकमा काठमाडौं उपत्यकाबाट सो परिणाममा सडक बालबालिकाको उद्धार गरी पुनस्र्थापना गरिएको उल्लेख गरिएको हो । 

प्रकाशित मिति: : 2019-09-15 15:10:24

प्रतिकृया दिनुहोस्