गत असार दोस्रो साता प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए- काठमाडौंमा धुलो कम भइसक्यो, मास्क लगाउन पर्दैन। तुलनात्मक रूपमा त्यतिबेला धुलो कम भएको थियो तर मास्क नलगाई निर्धक्क हिँड्न सक्ने गरी धुलो हटेको थिएन।
प्रधानमन्त्रीले धुलो हटिसक्यो भने पनि मानिसहरूले मास्क लगाइरहेका थिए। त्यसको केहीदिनपछि प्रधानमन्त्रीले फेरि भने- केही केही मानिस सरकारको विरोध गर्न पनि मास्क लगाएर हिँडिरहेका छन्।
दशैंसम्म भित्री सडक पनि कालोपत्रे भइसक्ने भएकाले काठमाडौं पूर्ण रूपमा धुलोमुक्त हुने प्रधानमन्त्रीको दाबी थियो। दशैं आउन दुई साता बाँकी छ। तर प्रधानमन्त्रीले दुई महिनाअघि बाचा गरेजस्तै काठमाडौंको धुलो घटेको छैन बरू दिनदिनै बढिरहेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया