संसद्को गाडी खरिद अनियमितता प्रकरण : मच्चियो–मच्चियो, थच्चियो !

तस्बिरः लोकान्तर

भदौ २५, २०७६

काठमाडौं – संसद् सचिवालयले गत आर्थिक वर्ष २०७५/०७६ को अन्तिम महिना असारमा खरिद गरेका ११ वडा गाडी खरिदमा भएको भनिएको अनियमितता प्रकरण यत्तिकै सामसुम भएको छ ।

संसदीय समिति सभापतिहरूका लागि सचिवालयले खरिद गरेका ११ वटा स्कोर्पियोमा शुरूबाटै विभिन्न किसिमका समस्या आएको गुनासो सभापतिहरूले गरेपछि अनियमितताको आशंका गरिएको थियो ।

सभापतिहरूकै गुनासोपछि सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभापति नै सभापति रहेको ५ सदस्यीय छानबिन समिति गठन गरेका थिए ।

 

प्रकाशित मिति: : 2019-09-11 18:10:13

प्रतिकृया दिनुहोस्