भष्ट्राचार अभियन्ताको रूपमा आफूलाई चिनाउँदै आएका ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले शाहीलाई आइतबार दिउँसो ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो।
आइतबार दिउँसो शाहीले पत्रकार सम्मेलन गरिरहेको समयमा केही यूट्यूव च्यानल सञ्चालक बिच सामान्य झडपको अवस्था सृजना भएको थियो। सम्मेलनमा पुगेको प्रहरीले स्थिति नियन्त्रणमा लिन भन्दै शाहीलाई नियन्त्रणा लिएको जानकारी दिएको छ।
शनिबार राति नेपालगञ्जबाट काठमाडौं आउन लागेको बुद्ध एयरलाइन्सको विमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईकै कारण एक घण्टा ढिलो भएको भन्दै शाहीले विरोध गरेका थिए।
विमानभित्र नै शाही लगायत अन्य यात्रुले मन्त्रीको कारण विमान ढिला भएको भन्दै आक्रोश पोखेका थिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया