भारतको पूर्वी लद्धाखमा सीमा विवाद चुलिएपछि चीन र भारतीय सैनिकबीच तनावको स्थिति उत्पन्न भएको छ। १ सय ३४ किलोमिटर लामो पेगोंग त्सोको उत्तरी सीमामा त्यति बेला तनाव सुरु भएको थियो, जब गस्ती गरिरहेका भारतीय सेनालाई बुधबार चिनियाँ सेनाले हटाउने प्रयास गरे।
चिनियाँ सेनाले त्यो स्थानमा भारतीय सेनाको उपस्थितिलाई लिएर कडा आपत्ति प्रकट गरेको थियो। दुबै देशका सेनाबीच सुरुमा सामान्य विवाद भएको थियो। विवाद बढ्दै गएपछि स्थिति हात हालाहालसम्म पुगेको थियो।
भारतीय अखबारहरूले लेहको सीमामा अझैं तनाव यथावत रहेको बताएको छ। सरकारले यस विषयमा कुनै आधिकारीक जानकारी बाहिर ल्याएको छैन। करिब डेढ महिनाअघि भारतले जम्मु–काश्मिरबाट लद्धाखलाई छुट्टै राज्यको मान्यता दिएको थियो।
यो घटनापछि चीनले लद्धाखको सीमालाई चाखपूर्ण रुपमा लिएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया