सोमबार, १५ डिसेम्बर २०२५

पाइलट शेर्पाले फिर्ता गर्नुपर्ने हुनसक्छ निगमलाई १ करोड

News Image
• • •

अमेरिकाबाट नेपाल वायु सेवा निगमसँग बार्गेनिङ गर्दै आएका चिनियाँ जहाज वाइ–१२ का प्रशिक्षक पाइलट (आइपी) आङनुरी शेर्पा बुधबार कार्यालय हाजिर हुने भएका छन्। उनले कार्यालयमा सम्पर्क गरी यस्तो जानकारी दिएका हुन्।

शेर्पा अप्रिल ३ मा चीनबाट पाइलट प्रशिक्षण प्रमाणपत्र (पिपीसी) नवीकरण गरी १० मा बिनासूचना अमेरिका गएका थिए। उनी अमेरिका गएसँगै निगमका चारै वाई–१२ जहाज ग्राउन्डेड भएका छन्।

बिना सूचना अमेरिका जदा वाई–१२ का एक पाइलटको पीपीसी नविकरण र एक पाइलटको रुट चेक नुहँदा जहाज ग्राउन्डेड भएका हुन्। शेर्पाका कारण जहाज ग्राउन्डेड हुँदा निगमलाई लाखौँ घाटा भएको छ।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!