खुलामञ्चमा डोजर चल्यो ! पसलेको भागाभाग (फोटो फिचर)

तस्बिरः अनलाइनखबर

१४ वैशाख, काठमाडौं । महानगरपालिकाले शनिबार दिउँसोदेखि खुलामञ्चमा डोजर चलाएको छ । खुलामञ्चभित्र बनाइएका सटर लगाउतका संरचनाहरु डोजरले भत्काउन थालेपछि त्यहाँ रहेका पसलेहरुमा भागाभाग र रुवाबासी मच्चिएको छ ।

खुलामञ्च अतिक्रमण गरेर सटर बनाइएको भन्दै जनस्तरबाट व्यापक विरोध भएपछि काठमाडौं महानगरपालिकाले शनिबार ती पसलमा डोजर चलाएको हो ।

महानगर प्रहरीका प्रमुख धनपति सापकोटाले महानगरपालिकाको निर्देशनलगत्तै डोजर लिएर आफूहरु खुलामञ्च प्रवेश गरेको अनलाइनबरलाई जानकारी दिए ।

प्रकाशित मिति: : 2019-04-27 13:19:37

प्रतिकृया दिनुहोस्