अतिविशिष्टको शिष्टाचार र सुरक्षामा असावधानीको सामाजिक सञ्जालमा चर्चा

बीबीसी

राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको एउटा तस्बिरले सामाजिक सञ्जालमा धेरै चर्चा पाएको छ। 

तस्बिरमा चीनको एउटा विमानस्थलमा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको जहाजबाट नेपाली प्रतिनिधिमण्डलका सदस्यहरू ओर्लँदै गरेको देखिन्छ। 

राष्ट्रपति भण्डारी चाहिँ उनलाई स्वागत गर्न आएका चिनियाँ अधिकारीहरूसँग तल उभिएकी छिन्। 

जहाजबाट उत्रिदै गरेका नेपाली प्रतिनिधिमण्डलका सदस्यहरू भने जहाजको भर्‍याङमै कोचाकोच गरेर उभिएका देखिन्छन्।

प्रकाशित मिति: : 2019-04-26 16:22:36

प्रतिकृया दिनुहोस्