नेपाली सेनाको कार्यक्रममा निजी मिडियालाई प्रवेशमा रोक!

गूगल

नेपाली सेनाको कार्यक्रममा निजी सञ्चार माध्यमलाई प्रवेशमा रोक लगाइएको छ।

नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको अत्याधुनिक प्रविधियुक्त नयाँ भवन उद्घाटन गर्ने कार्यक्रममा निजी मिडियालाई प्रवेशमा रोक लगाइएको हो।

राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले नवनिर्मित जङ्गी अड्डा भवनको सैनिक मुख्यालयमा आयोजना हुने विशेष समारोहकाबीच उद्घाटन गर्ने कार्यक्रम छ।

प्रकाशित मिति: : 2019-04-23 12:52:15

प्रतिकृया दिनुहोस्