सोमबार, १५ डिसेम्बर २०२५

कलंकी चोकको 'सानो बसपार्क' ले घटेन ट्राफिक जाम

News Image
बाह्रखरी
• • •
काठमाडौं । कलंकी चोकमा बनेको अन्डरपासका कारण पनि त्यहाँ जाम घट्न सकेको छैन । बिहान र बेलुकाको समयमा घण्टौं जाम हुने गरेको छ । काठमाडौंबाट छुट्ने सवारी साधनमा कलंकी चोकबाटै यात्रु चढ्ने र ओर्लने गरेकाले त्यहाँको ट्राफिक थप अस्तव्यस्त बनेको प्रहरी बताउँछ
• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!