प्रचण्डले भने : पार्टी एकताको फलामे ढोका फोरिदिएका छौं

आनलाइनखबर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको अन्तिम फलामे ढोका फोरेको दावी गरेका छन् ।

आइतबार नेकपाका जिल्ला कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाएपछि उनले पार्टी एकताको फलामे ढोका फोरिएको दावी गरेका हुन् ।

प्रकाशित मिति: : 2019-04-22 14:22:33

प्रतिकृया दिनुहोस्