बेगुसरायको निर्वाचन धर्मयुद्ध हो।’ विहार बेगुसराय जिल्लास्थित बरौनी जिरो माइल नजिक रहेको कन्हैया कुमारको घरमा आएका एक मानिस भन्दै थिए। १७औ लोकसभा निर्वाचनमा होमिएको भारतको माहौल हेर्दा लाग्छ खास चुनाव त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कन्हैया कुमारबीच हुँदैछ।
जहावरलाल नेहरू विश्वविद्यालयको विद्यार्थी राजनीतिबाट चर्चामा आएका कन्हैया युवा जोश र बौद्धिक छविसहित मूलधारको राजनीतिमा उत्रिएका छन्।
भारतीय कम्युनिष्ट पार्टीका उमेदवारका रुपमा कन्हैया यही अप्रिल २९ गते निर्वाचनमा प्रतिपस्धा गर्दै छन्। उनका प्रतिस्पर्धी हुन् भारतीय जनता पार्टीका नेता एवम् राज्यमन्त्री गिरिराज सिंहसँग। कन्हैयाको समर्थन आम आद्मी पार्टी र बहुजन समाजवादी पार्टीले गरेका छन्।
निकै सरल छन् कन्हैया कुमार। उति नै सरल छ उनको निर्वाचन प्रचारशैली पनि। दक्षिण एसियाको निर्वाचन झन् पछि झन् खर्चालु बन्दै गर्दा कन्हैया कुमार भने जनताको सहयोगमा चुनावी प्रचार गरिरहेछन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया