काठमाडौँ–वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको बैठक बस्न नसक्दा दुई सयभन्दा बढी पीडितले आर्थिक सहायता पाउन सकेका छैनन्।श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टको अध्यक्षतामा रहेको बोर्डको बैठक सात महिनादेखि बस्न नसकेको हो।गत भदौ २५ गतेपछि बैठक बस्न नसकेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए।
त्यसयता आर्थिक सयाताका लागि बोर्डको सचिवालयमा निवेदन दिएका २ सय ७३ जनाको निर्णय हुन सकेको छैन। यसमध्ये १ सय ७० जनाका परिवारले आर्थिक सहायता पाउन सक्ने बोर्डको सचिवालयले जनाएको छ।अरु एक सय तीन जना मृतकका हकवालालाई भने आर्थिक सहायता दिन नमिल्ले जनाइएको छ। तर यो निर्णय पनि बोर्डको बैठकबाट मात्रै गर्नु पर्ने कानुनी व्यवस्था छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया