नयाँ दिल्ली- हिन्दीमा एउटा भनाइ छ, ‘नजर हटि तो दुर्घटना घटी’। यो भनाइ दिल्लीको ट्राफिक व्यवस्थालाई मध्यनजर गरी बनाइएको हो कि जस्तो लाग्छ। किनभने यहाँ पैदल यात्रुले पनि बाटोभन्दा पर नजर पुर्यायो भने दुर्घटना हुने संभावना हुन्छ।
ट्राफिक व्यवस्थापन राम्रो नभएको दिल्लीमा बाटोमा हिड्दा हिँड्दै दुघर्टना परिन्छ कि भन्ने पीर नयाँ मानिसका लागि त झन् बढी हुन्छ। दिल्लीको बाटोमा पैदल यात्रुलाई सबैभन्दा ठूलो त्रास अव्यवस्थित र अनियन्त्रित ट्राफिकका कारण हुन्छ।
आर्थिक प्रगतिमा लम्किएको भारत विश्वकै बढी जनसंख्या भएका देशको सूचीमा दोस्रो स्थान लिने देश हो। यहाँको संस्कृति, भाषा, जातीय विविधता जति बढी छ, त्यति नै विविधता बाटोमा गुड्ने साधनमा पनि। लोपोन्मुख गोरुगाडादेखि लिएर तीव्र गतिको रेलको आस्वादन गर्न पाउनु भारतको राजधानी दिल्लीको विशेषता हो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया