सर्लाहीमा बस पल्टिँदा तीन जनाको घटनास्थलमै मृत्यु

काठमाडौँ – सर्लाहीमा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । लालबन्दी नगरपालिका–१, बगवानी जंगलमा आइतबार बिहान बा ३ ख १३१८ नम्बरको बस पल्टिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रकाशित मिति: : 2019-04-14 11:50:53

प्रतिकृया दिनुहोस्