मोबाइल टावरको आवश्यक सामाग्रीसहित डोल्पा पुगे विद्यार्थी

नागरिक

प्रविधिको पहुँचबाट टाढा रहेको ठुलीभेरी नगरपालिका वडा नं ६ अन्तर्गत पर्ने रिन्पुले डाँडामा मोबाइल टावर निमार्ण गरिन थालिएको छ।

साविकको माझफाल गाविसलाई मोवाइल सेवा दिने उद्देश्यले निर्माणाधिन मोबाइलटावरको आवश्यक सामाग्रीसहित विद्यार्थी नेता योगेन्द्र बुढा डोल्पा पुगेका छन्। एक बर्ष अघिदेखि निर्माणाधिन नमस्तेको मोबाइल टावरमा प्रयोग हुने बि.टि.एस माइक्रोवेभ, रेडियो लिंक,लगायतका सामाग्रीहरु जहाजमा चार्टर गरेर बुढा शुक्रबार नेपालगञ्जबाट डोल्पा पुगेका हुन्।

प्रकाशित मिति: : 2019-04-12 13:54:36

प्रतिकृया दिनुहोस्