काठमाडौं । गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा परी रवीन्द्र अधिकारीको निधन भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्रीविहीन छ । अधिकारीको निधन भएपछि रिक्त रहेको मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँ सम्हाल्दै आएको भए पनि तत्कालै मन्त्री नियुक्त हुने सम्भावना नरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
रिक्त रहेको मन्त्रालयको नेतृत्व गर्न पार्टीभित्र सम्भावित उमेदवारको चर्चा भए पनि तत्कालै पदपूर्ति हुने सम्भावना नरहेको प्रधानमन्त्री निकट स्रोतले बाह्रखरीसँग भन्यो । स्रोतका अनुसार बुधबारमात्रै प्रधानमन्त्रीको अध्यक्षतामा नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिको तेस्रो बैठक बसेको थियो ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया