काठमाडौं– लडेर देब्रे खुट्टा भाँचिएकी ६५ वर्षीया हजुरआमालाई झापाका २५ वर्षीय मुकेश लम्सालले राष्ट्रिय ट्रमा सेन्टरमा पुर्याए। अस्पतालले उनलाई ल्याएकै दिन सुन्निएको खुट्टा केही घटेमा दुई दिनपछि शल्यक्रिया गर्ने भनेको थियो। दुई दिन राख्दा पनि उनको हजुरआमाको सुनिएको खुट्टा नघटेकाले शल्यक्रिया बिहिबारको लागि सारियो। तर, बिहिबार पनि विभिन्न कारण देखाई शल्यक्रिया भएन।
अस्पतालले सोमबार (हिजो) नै शल्यक्रिया गर्ने भनेको थियो। शल्यक्रिया गर्ने भनेर चिकित्सकको सल्लाहअनुसार हजुरआमालाई आइतबार राति १२ बजेदेखि केही पनि नखुवाउन भनेको मुकेश बताउँछन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया