विदेशी सहायतामा सञ्चालित कृषिका आधाभन्दा बढी आयोजनाको प्रगति निराशाजनक रहेको सरकारी तथ्यांकले देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार वैदेशिक सहायताबाट १३ आयोजनाहरू सञ्चालनमा छन् ।
तीमध्ये ८ महिनाको वित्तीय प्रगतिको आधारमा ७ वटा रातो सूचीमा परेका छन् । न्यून प्रगति भएका आयोजनालाई मन्त्रालयले रातो सूचीमा राख्ने गरेको छ ।
‘धेरै आयोजनाहरूको प्रगति निराशाजनक छ । प्रस्तुत गर्न पनि अप्ठ्यारो लागेको छ,’ मन्त्रालयका सूचना अधिकारीसमेत रहेका प्रस्तुतकर्ता विनोद भट्टराईले भने । मन्त्रालयका वैदेशिक सहयोगमा सञ्चालित आयोजनाको कुल पुँजीगत खर्च ९ प्रतिशत मात्रै भएको छ ...
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया