यी कारण विदेशमा ज्यान गुमाउँछन् नेपालीले ?

बितेका १० वर्षमा रोजगारीका लागि विभिन्न देशमा पुगेका ७ हजार बढि नेपालीले ज्यान गुमाएका छन्। २०६५ सालको साउनदेखि यहि चैत १७ गतेसम्म वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्यांक अनुसार ७ हजार २ सय ५३ जनाले ज्यान गुमाएका हुन्।

प्रकाशित मिति: : 2019-04-09 08:51:53

प्रतिकृया दिनुहोस्