सोमबार, १५ डिसेम्बर २०२५

२० लाख रुपैयाँ दाइजोले नपुगेर सुनितासँग डाक्टरले मारुती कार मागेका थिए

News Image
• • •

काठमाडौँ – वीरगञ्जको घण्टाघरबाट झण्डै तीन–चार किलोमिटर यात्रा गरेपछि पुगिन्छ बाराको परवानीपुर बहुअरी। त्यहीँ छ सुनिता यादवको जन्मघर अर्थात माइतीघर।

चैत २० गते बुधबारको बिहान त्यहाँ पुग्दा घर चम्किलो भए पनि सुनसान थियो। आँगनमा फूलहरु मुस्कुराइरहेका थिए तर परिवारका सदस्यहरुको अनुहार ओइलाएको थियो, मलीन थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!