बारा, पर्सामा हावाहुरीको वितण्डा (फोटो फिचर)

बारा - बारा र पर्सामा आइतबार साँझ आएको भीषण हावाहुरीबाट ज्यान गुमाउनेको संख्या २८ पुगेको छ। प्रदेश नम्बर २ का प्रहरी प्रमुख हरि पालका अनुसार २७ जना बारा र १ जनाको ज्यान पर्सामा गएको हो। 


 

प्रकाशित मिति: : 2019-04-01 08:57:26

प्रतिकृया दिनुहोस्