प्रदेश २ सरकारको आपतकालीन मन्त्रिपरिषद बैठक बस्दै

उज्यालो

आइतबार साँझको भीषण हावाहुरीले बारा र पर्सामा ठूलो जनधनको क्षति पुगेपछि प्रदेश २ सरकारको आपतकालीन मन्त्रिपरिषद बैठक बस्दैछ । सोमबार बिहान ७ बजे बैठक बस्ने मुख्य मन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: : 2019-04-01 06:57:27

प्रतिकृया दिनुहोस्