अमेरिकामा नेपाली काँग्रेसले ‘अपराधी’ भनेकामा प्रचण्डको आपत्ति

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो अमेरिका भ्रमणको क्रममा वासिङटन डिसिस्थित नेपाली कांग्रेसको समितिले  ‘प्रचण्ड अपराधी हो र हत्यारा हो यसलाई गिरफ्तार गर्नुपर्छ’ भनेर निर्णय गरेको भन्दै आपत्ति जनाएका छन् । उनले यसबारे नेपाली कांग्रेसको ध्यानाकर्षण पनि गराएका छन् । 

प्रकाशित मिति: : 2019-04-01 01:57:31

प्रतिकृया दिनुहोस्