सोमबार, १५ डिसेम्बर २०२५

सके फकाउने नभए तर्साउने

News Image
तस्बिरः नागरिक
• • •

काठमाडौं - सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रति दोहोरो रणनीति अख्तियार गरेको छ। उसलाई सके फकाएर नसके तर्साएर काबुमा ल्याउने रणनीतिमा सरकार जुटेको छ। सरकारले फागुन २८ गते विप्लव समूहलाई प्रतिबन्ध लगाइसकेको छ। विप्लव समूहलाई आपराधिक तथा विध्वंशकारी परिभाषित गरेको सरकारले राजनीतिको मूलधारमा ल्याउन कारबाही प्रक्रिया पनि अघि बढाउने र वार्ता पनि चलाउने रणनीति बनाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!