अज्ञात समूहद्वारा जाजरकोटको कुशे गाउँपालिकाको वडा कार्यालयमा आगजनी

प्रतिकारत्मक तस्बिर

अज्ञात समूहले जाजरकोटको कुशे गाउँपालिका–६ को वडा कार्यालयमा बिहीबार आगजनी गरेको छ।

आगजनीबाट कागजात, कुर्सी र फर्निचर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिएका छन्।

उनले आगजनी गर्नेको खोजी भइरहेको बताए।

प्रकाशित मिति: : 2019-12-13 07:45:57

प्रतिकृया दिनुहोस्