सोमबार, १५ डिसेम्बर २०२५

अहिलेसम्म पनि बलिरहेको छ अमरसिंह थापाले बालेको बत्ति

News Image
Photo: RSS
• • •

अमरसिंह थापाले बालेको डोटीको पूर्वीचौकी गाउँपालिकास्थित काडामाण्डौमा रहेको अखण्ड दीप बत्ती अहिलेसम्म पनि निरन्तर बलिरहेको छ।

नेपाल एकीकरणको बेलामा थापाले बालेको उक्त दीप अहिलेसम्म पनि बलिरहेको हो। उक्त दीप बाल्नका लागि स्थानीयवासीले रकम सङ्कलन गर्ने गरेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!