नेपालमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल ब्यान्ड १९७४ एडीको ‘माया बिसाउने’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
नयाँ एल्बम ‘निरन्तरता’ मा समावेश यो गीतको भोकल, कम्पोजिसन, लिरिक्स ब्यान्डका मुख्य गायक फिरोज स्याङ्देनको रहेको छ।
गीतमा निराकर याकथुम्बाको बेस, एड्रियन प्रधानको भोकल, ड्रम र ब्लूज हार्प रहेको छ । यसका साथै मनोज कुमार केसीले गितार र किबोर्डमार्फत् संगीत भरेका छन् भने सञ्जय श्रेष्ठको पर्कसन र ब्याक भोकल रहेको छ ।
निकै नै लोकप्रिय सांगीतिक समूह १९७४ एडीका चर्चित गीतहरु गुराँसै फुल्यो, परेलीमा, मुटु भरी भरी, जसो गर जे भन लगायत हुन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया