सोमबार, १५ डिसेम्बर २०२५

राजाले भाञ्जीका नाममा बनाइदिएको मालारानी, कहिल्यै सुक्दैन टोड्काको पानी !

News Image
तस्बिर : थाहा खबर
• • •

अर्घाखाँची : पश्चिम नेपालको लुम्बिनीमा अवस्थित मालारानी मन्दिर पर्यटकीय सम्भावना बोकेको धार्मिक स्थल हो।

समुन्द्री सतहदेखि २ हजार ८५ मिटरको उचाइँमा रहेको यो मन्दिर अर्घाखाँची जिल्लाको महत्वपूर्ण धार्मिक सम्पदा पनि मानिन्छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!