सोमबार, १५ डिसेम्बर २०२५

नायिका ऋचा शर्माको विवाह सम्पन्न, मागिन् दर्शकहरुसँग आर्शिवाद

News Image
तस्बिर: बिएल
• • •

नायिका ऋचा शर्माले दिपेक्ष बिक्रम रानासँग विवाह बन्धनमा बाँधिएका छन्। दुई वर्षदेखि दीपेशसँग प्रेममा रहेकी ऋचाले शनिबार विवाहको तस्बिर सामाजिक संजालमा सार्वजनिक गर्दै आफ्ना दर्शकहरुसँग आर्शिवाद मागेकी छिन्।

उनले लेखेकी छिन्–‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको माया र आर्शिवाद सदैव यसरी नै मिलिरहोस्।’

ऋचाको श्रीमान बीम मलका जेनेरलम्यानेजर हुन्। आज बेलुका ऋचाले कलाकारदेखि सेलिब्रिटीहरुलाइ रिसेप्सन पार्टी दिंदै छिन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!