कुस्तीमा संगीतालाई स्वर्ण

तस्बिर: बिएल

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा नेपालकी संगीता धामीले स्वर्ण जितेकी छिन् ।

जनकपुरमा ५५ केजीमा बंगलादेशका खेलाडीलाई हराएर संगीताले स्वर्ण जितेकी हुन्।

योसँगै सागमा नेपालको स्वर्ण संख्या ४३ पुगेको छ।

प्रकाशित मिति: : 2019-12-07 16:36:47

प्रतिकृया दिनुहोस्