कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
लोकान्तर
नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को किस्सा शुरू भएको एक दशक भयो। २०६८ सालमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नेपालले अमेरिकी सहयोग एमसीसी लिनेबारे प्रारम्भिक काम अघि बढेको थियो।
त्यसबेला माओवादी केन्द्रको नेता रहेका भट्टराई प्रधानमन्त्री बनेका थिए। एमसीसीका सबै शर्त र प्रावधानहरू भट्टराई प्रधानमन्त्री र कृष्णबहादुर महरा अर्थमन्त्री रहँदा तय भएका थिए।
सम्झौतामा हस्ताक्षर भने प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहेको बेला २०७४ सालमा भएको थियो।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया