सञ्चालक समिति अध्यक्ष र सदस्य १२ लाख धरौटीमा छुटे

तस्बिर : सेतोपाटी

तत्कालीन वेष्टर्न डेभलमेन्ट बैँक नारायणपुर शाखाबाट १८ करोड रुपैयाँ हिनामिना भएको मुद्दाका अभियुक्तमध्ये दुई जना जनही १२ लाख धरौटीमा छुटेका छन्।

उच्च अदालत तुलसीपुर दाङले बैंक सञ्चालक समिति अध्यक्ष अध्यक्ष ओमभक्त बुढाथोकी र सञ्चालक समिति सदस्य अर्जुन बुढाथोकीलाई बुधबार धरौटीमा छोड्न आदेश दिएको अदालतका शाखा अधिकृत मानबहादुर विष्टले जानकारी दिए।

प्रकाशित मिति: : 2019-12-05 11:17:01

प्रतिकृया दिनुहोस्